• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा राति १० बजेसम्म बजार खुल्ने




दाङमा राति १० बजेसम्म बजार खुल्ने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै जिल्लामा राति ९ बजेसम्म मात्र पसल व्यवसाय सञ्चालन हुदै आएको थियो ।

सुरक्षाको दृष्टिकोणमा पनि उल्लेख्य सुधार आएको भन्दै लामो समयको अन्तराल पछि जिल्लामा राति १० बजेसम्म आफ्नो व्यवसाय गर्न जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा १० बजेसम्म बजार खुल्ने भएको हो ।

Facebook Comments