• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा यात्रु र चालकलाई ट्राफिक नियमको सचेतना




दाङमा सवारी साधन दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले बसका चालक, सहचालक र यात्रुहरुलाई प्रशिक्षण कार्यक्रम चलाएको छ । सडकमा गाडीहरु रोकेर आबश्यक कागजपत्र जाँच गर्ने प्रायः प्रहरीले बस भित्रै गएर यात्रुहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराउने गरेको हो ।

यस्तै चालक र सहचालकहरुलाई समेत ट्राफिक नियमको कडाईका साथ पालना गर्न आग्रह गरेको छ । यात्रुहरुलाई प्रहरीले नियम उल्लंघन गर्ने चालकहरुका बिरुद्ध प्रहरीमा जानकारी गराउन समेत सुझाब दिएको छ ।

Facebook Comments