• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरीकाे माैरीघाटमा ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु




जगत खनाल भालुवाङ, १६ जेठ । देउखुरीकाे माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भएकाे छ ।

आज साेमबार बिहान ५ बजेकाे समयमा पूर्वबाट पश्चिम तर्फ गईरहेकाे लु अ अ जे ५००३ नम्बरकाे मिनी ट्रकले राप्ती गाउँपालिका-४ श्रीनारायण चाेक माैरीघाटमा ठक्करबाट साेही वडा कै खिनैटा निवासी बर्ष ६७ का बलु गिरीकाे घटनास्थल मै मृत्यु भएकाे इलाका प्रहरी कार्यालय भालुबाङजानकारी दिएको छ ।

मृतक गिरी बिहान माेर्निकवाक गर्दै पूर्वबाट पश्चिम तर्फबाट जाँदै गर्दा मिनि ट्रकले ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । मृतककाे शब पाेष्टमार्टमका लागि लमही पठाईएकाे र ठक्कर दिने ट्रक र चालक प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments