• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कक्षा १२ को परीक्षा आजबाट शुरु




कक्षा १२ को परीक्षा आज (सोमवार)देखि शुरू हुँदैछ ।

परीक्षा बिहान ८ बजेदेखि देशभर एकसाथ शुरू हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यस वर्ष करिब ४ लाख १५ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको हो ।

Facebook Comments