• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा रुखबाट लडेर एक जनाको मृत्यु




रोल्पा, १४ जेठ। राेल्पाकाे गंगादेव गाउँपालिकामा रुखबाट लडेर शुक्रबार एक जनाकाे मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय राेल्पाले दिएको जानकारी अनुसार गंगादेव गाउँपालिका–५ उदिनढुगांका १६ वर्षीय थलराज वलीकाे रुखबाट घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएका वलीकाे उपचारका लागि मेडिकल कलेज काेहलपुर ल्याउँदै गर्दा शुक्रबार राति १० बजे मुत्यु भएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसिले बताए ।

 

Facebook Comments