• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहकारीको विकास हुनु भनेकै हाम्रो समाज र राष्ट्रकै विकास हुनु हो : अध्यक्ष बिष्ट




जगत खनाल
भालुबाङ, १४ जेठ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सहकारीको विकास हुनु भनेकै हाम्रो समाज र राष्ट्रको विकास हुने बताउनु भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २८औं शाखा तथा १९औं गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको आज शनिबार उद्घाटन गर्दै उहाँले उक्तकुरा बताउनु भएको हो ।

भक्तपुरको कौसलटारमा मुख्य कार्यालय रहेको उक्त संस्थाले राप्ती गाउँलिका वडा नम्बर १ भालुबाङबाट यस क्षेत्रमा सेवा दिने उद्देश्यले आफ्नो शाखा बिस्तार गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार खोलेको उक्त स्टोरमा सबै उपभोग्य सामान सुफत मुल्यमा उपलब्ध गराउने उक्त संस्थाले जनाएको छ ।

Facebook Comments