• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुर उपमहानगरपालिका १२ मा माओवादी विजयी





दाङ,१० जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खुसीराम चौधरी विजयी भएका छन् । मंगलबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार खुसीराम चौधरीले एमालेका मानबहादुर खत्रीलाई २१० मतले पछि पार्दै विजयी भएका हुन् ।

चौधरीले २००४ मत ल्याएका थिए, भने खत्रीले १७९४ मत ल्याएका थिए । त्यस्तै सदस्यहरुमा महिला सदस्य कमला घर्ती मगर, विमला विश्वकर्मा, धनराज गौतम र शेषमणी भण्डारी विजयी भएका छन् । वडा नं.१२ मा प्यानल नै विजयी भएका हुन् ।

 

Facebook Comments