• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
त्रिभुवन विश्वविद्यालयद्वारा व्यवस्थापन संकाय दोस्रो वर्षको नतिजा प्रकाशित




त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायको नतिजा प्रकाशित भएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले व्यवस्थापन संकाय तर्फको तीन बर्षे स्नातक तह दोश्रो बर्षको नतिजा आज मंगलबार प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७८ साल बैशाख–श्रावण महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह तीन वर्षे बी.बी.एस. दोस्रो बर्ष २०७७ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेबसाईट https://tuexam.edu.np/ मा हेर्न सकिनेछ भने 3BBS (space) Roll Number टाईप गरी 33624 मा SMS गरेरपनि जानकारी पाउन सकिनेछ ।

 

Facebook Comments