• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मेरो पहिलो काम सेवाग्राहीलाई नमस्कारबाट सुरु हुनेछ : चौधरी




जगत खनाल / राप्ती गाउँपालिकाका वडा नम्बर ४ का नवनिर्वाचित वडा अध्यक्ष वीर बहादुर चौधरीले आफ्नो पहिलो काम वडामा आउने सम्पुर्ण सेवाग्राहीलाई नमस्कार गरेर सुरु गर्ने बताउनु भएको छ ।

पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष चौधरीले आफ्ना वडाका सम्पुर्ण सेवाग्राहीलाई मीठो मुस्कानका साथ नमस्कारबाट आफुले सेवा दिन सुरुवात गर्ने र नयाँ सिस्टमको सुरुवात पनि गर्न चहेको बताउनु भएको थियो ।

लोकप्रिय मतका साथ नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनबाट निर्वाचित हुनु चौधरी बिगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहदै आउनु भएको छ ।

Facebook Comments