• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते




जगत खनाल/राप्ती गाउँपालिकाको कार्यालय अगाडि मोटर साइकल दुर्घटना हुदा ३ जना गम्भीर घाइते भएका छ्न् ।

आज शुक्रबार करिब २ः३० बजेतिर लु २७ प १५० र रा ७ प ४४९८ नम्बरको मोटर साइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख सुजनबिक्रम साहले जानकारी दिनु भएको छ ।

उक्त दुर्घटनामा घाइते हुनेमा गढवा गाउँपालिका वडा नम्बर २ का बिपिन शर्मा सोही गाउँपालिका वडा नम्बर ६ का बिनय यादब र राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरियाका रितु चौधरी रहेको प्रहरी प्रमुख साहले जानकारी दिनु भएको छ । घाइतेहरुलाइ अहिले उपचारको लागि अस्पताल पठाइएको पनि साहले जानकारी दिनु भएको छ ।

Facebook Comments