• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुली वडा नं.१ मा गठबन्धनको उम्मेदवार विजयी ।




बंगलाचुली गाँउपालिका वडा नं.१ मा गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार बिष्णु कवर विजयी भएको छन ।
कवरले ५५० मत ल्यायर बिजयी भएका हुन । उनका निकटम प्रतिद्वन्द्वी एमालेका पुष्पराज भण्डारीले ४९३ मत मात्रै ल्याएका हुन । कवरले ५७ मतको अन्तरले जितेका हुन । त्यसैगरी मुख्य निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीका अनुसार बंगलाचुली वडा न. १ को १११४ मतमा पालिका अध्यक्षमा गठबन्धका उम्मेदवार तुलसिराम पुनले ५५३ निकटम प्रतिद्वन्द्वी एमालेक अध्यक्ष पदका उम्मेदवार भेषराज खत्रीले ४६२ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा गठबन्धका उम्मेदवार भक्त बहादुर जिसिले ५८० निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सरस्वती घर्ती मगर ४५० प्राप्त गर्नु भयको छ । जम्माजम्मी १७ बदर भएको निर्वाचन अधिकृतले जानकारी दिनु भयको छ । सथै एहिले बंगलाचुली २ र ८ नं. वडा को मतगणना जारी रहेको छ ।

Facebook Comments