बैशाख, २ घोराही । सुन्दरी नगरि घोराहीको सहिद गेटमा समाज डेन्टल हाउसको बिहीबार एक कार्यक्रम गरि जिल्ला उद्याेग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पाेख्रेल र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्ताेष सुवेदीले रिबन काटेर उद्घाटन गर्नुभएकाे थियाे ।
क्लिनिकमा दाँतसम्बन्धी परामर्श एवं सम्पूर्ण उपचारहरू गरिने प्राे. डा. लालमणी सुवेदीले जानकारी दिनुभयाे ।
काठमाडाैँ, पाेखराका डेन्टल अस्पतालमा काम गरेका विशषज्ञ डाक्टरबाट सेवा दिईने उहाँले जानकारी दिनुभयाे अत्याधुनिक सेवा सहित क्लिनिक सञ्चालनमा आएकाे छ ।
साथै ८ लाखकाे लगानीमा
क्लिनिक सुरूवात गरिएकाे र २०७९ बैशाख मसान्तसम्म सेवामा २५ प्रतिशत छुटकाे व्यवश्था गरिएकाे डा. सुवेदीले जानकारी दिनुभयाे ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
