• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका हास्यब्यंग्य कलाकार गाउँले सम्मानित




दाङ । हास्यब्यंग्य कलाकार कमल गाउँलेलाई नेपाल सरकारले प्रबल जनसेवा श्रीबाट सम्मानित गरेको छ ।

आज बिहीबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उत्कष्ट हास्यब्यंग्य कलाकारको तर्फबाट दाङका कमल गाउँलेलाई सो सम्मान गरिएको हो ।

कलाकार क्षेत्रमा २० बर्ष बिताएका कमलले थुप्रै सुपर हिट चलचित्र , म्युजिक भिडियो, सिरियल अभियान गरेका छन् ।
उनले अहिलेसम्म लगातार २१ वटा गाइजात्रा समेत निकाल्न सफल भयका छ्न् ।

Facebook Comments