• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उद्घाटन खेलमा जुम्लेपानी क्रिकेट क्लब र रोयल मुर्कुटि भिड्ने ।




मधुसूदन गिरी
१६ चैत, बंगलाचुली
बंगलाचुलीमा हुने दोस्रो अध्यक्ष कपको तयारी पूरा भएको छ । रास्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मुलनारा सहित बंगलाचुली गाउपालिकाको आर्थिक सहयोग र बंगलाचुली क्रिकेट विकास समन्वय समितिको आयोजनामा हुने अध्यक्ष कपको उद्घाटन खेलमा जुम्लेपानी क्रिकेट क्लब र रोयल मुर्कुटी युवा क्लब खेल्ने भएका छन । खेलको सम्पूर्ण तयारी पुरा भएको आयोजक ले जनाएको छ । अध्यक्ष कपमा भलिबल र क्रिकेट खेल समावेश गरिएको छ र भलिबलमा पहिलो खेल वडा न. ५ र  ८ भिड्ने भएको छ। खेलमा ७ वटा क्रिकेट क्लब र ६ वटा भलिबल टिमको सहभागी भएको बंगलाचुली क्रिकेट विकास समन्वय समिति का अध्यक्ष हिमाल महराले जानकारी दिनुभयो ।

Facebook Comments