• ५ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राष्ट्रिय वाणिज्य बैंकको बित्तीय साक्षरता कार्यक्रम




रोशन बोहरा
तुलसीपुर, १३ चैत  । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय तुलसीपुर दाङले गुरु जजुर माध्यामिक बिद्यालय तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर दाङमा वित्तीय साक्षरता कार्याक्रम सम्पन्न गरेको छ।No description available.

विशेष गरि म्यानेजमेन्ट पढ्ने बिद्यार्थीहरुलाई भोलिको दिनमा बैंकमा काम गर्दा होस यात ब्यापार व्यावसायिक गर्दा केहि सहज होस् भनी विभिन्न क्रियाकलाप पनि सिकाइएको थियोे।

उक्त कार्यक्रम मा राष्ट्रिय वाणिज्य बैंक लि।शाखा कार्यालय तुलसीपुर दाङका मेनेजर गोपाल आचार्य,नारायण प्रसाद भण्डारी,भेसब पोख्रेल प्राध्यापक विष्णु कुमारी खत्री, क्लास टिचर र कक्षा ११ र १२ का म्यानेजमेन्ट र मानवीय संकायमा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments