दाङ, १३ चैत । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादि) पार्टीको क्षेत्र नम्बर ३ को भेला आज तुलसीपुरमा भएको छ ।
क्षेत्रिय अध्यक्ष मित्रलाल बाग चन्दको अध्यक्षता केन्द्रीय सदस्य तथा दाङ जिल्ला सह ईन्चाज हिरा चन्द्र केसीको प्रमुख आतिथ्यतामा भेला भएको छ ।
कार्यक्रममा प्रदेश कमिटि सदस्य भुप बहादुर केसी, जिल्ला उपाध्यक्ष चुणर् बहादुर वली, सँगठन बिभाग प्रमुख डिल्ली डागीले मन्तब्य राख्नु भएको हो । त्यस अबसरमा पालिकाका प्रमुखहरूले आफ्नो पालिकाको रिपोर्टिङ राखेका छन् ।
जिल्ला सह सचिव जानका रेग्मीको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य शिब नेपालीले गर्नु भएको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
