• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ क्रीकेट लिगलाई किसान ट्रेडीङ् कन्सर्न (इसुजु)को गोल्ड प्रयोजन




दाङ, २० फागुन । दाङ जिल्ला क्रिकेट संघले यहीँ चैत्र १२ गतेदेखि दाङमा संचालन गर्न लागेको दाङ क्रीकेट लिग( २०७८ लाई किसान ट्रेडीङ् कन्सर्न( इसुजुले गोल्ड स्पोन्सर प्रयोजन गर्ने भएको छ हस्पिटालीटी पाट्नरमा भिन्ङेली भिलेज रहेको छ ।

दाङमा पहिलो पटक ठुलो स्तरको अक्सनमा ९खेलाडी किन बेच० आधारित भएर हुन लागेको प्रतियोगिता लाइ धरैले चासोको रुपमा लिएका बेला सहयोगको लागि किसान ट्रेडीङ् कन्सर्नले चासो देखाएको हो ।

किसान ट्रेडीङ् कन्सर्नका कार्यकारी निर्देसक मशकूर अहमदले प्रतियोगिताको सफलताको लागि सहयोग गर्न लागेको जनाएका छन “जिल्लामा हुन लागेको ठुलो प्रतियोगिता लाई सफल वनआउन सामाजिक उत्तर दायित्व बहन गरेर प्रतियोगिता लाई सहयोग गर्न लागेका हौँ ’ ।

किसान ट्रेडीङ् कन्सर्न (क्ष्क्ग्श्ग् ले प्रतियोगिताका सम्पूर्ण म्यान अफ दि म्याचको पुरस्कार रकम र सिल्ड समेत प्रदान गर्ने सम्झौता भएको संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनु भयो । किसान ट्रेडीङ् कन्सर्न लामो समय देखि दाङमा सोनालिका ट्याक्टर र इसुजु गाडी बिक्रि वितरण गर्दै आएको छ ।

Facebook Comments