• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा आज एमसीसीविरुद्ध संयुक्त बिरोध प्रदर्शन हुँदै




घोराही, ६ फागुन । एमसीसीविरुद्ध संयुक्त बिरोध प्रदर्शन हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी सहित पाँच पार्टी र दुई मोर्चाको आयोजनामा आज घोराहीमा सो प्रदर्शन हुने भएको हो ।

बिरोध प्रदर्शन १२ बजे घोराहीको ट्राफिक चोकबाट र्याली सुरु भएर घोराहीका विभिन्न चोक परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत हुने नेकपा दाङले जनाएको छ ।

एमसिसी सम्झौताको विरुद्धमा आम देशभक्त नेपाली नागरिकहरुलाइ राष्ट्रको रक्षाका निम्ति सडक संघर्षमा उत्रन नेकपा दाङ लगाएत संयुक्त दलले आह्वान समेत गरेका छन्।

Facebook Comments