• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिनिधि सभाको बैठक फेरि स्थगित




प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै सोमबार लागि बोलाइएको बैठक विशेष कारणले गर्दा उक्त मिति र सयममा बैठक बस्न नसक्ने जानकारी दिएका छन्।

सूूचना अनुसार प्रतिनिधि सभाको बैठक २०७८ साल फागुन ४ गते बुधबारका दिन बस्ने भएको छ ।

प्रतिनिधि सभाको बैठक यसअघि पटक–पटक स्थगित हुँदै आएको छ।

Facebook Comments