तुलसीपुरमा भीषण आगलागी, पाँचको मृत्यु
दाङको तुलसीपुर बजारमा रहेको जुत्ताचप्पल गोदाममा भीषण आगलागी भएको छ । जसमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका– ५ ‘‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यरातिभएको आलगागीमा परि ५ जनाको मृत्यु भएको हो । लामो प्रयासपछि आगो नियन्त्रणमा लिएपछि मानवीय क्षतिबारे जानकारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका … Continue reading तुलसीपुरमा भीषण आगलागी, पाँचको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed