• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रेस चौतारीको स्थापना दिवसमा दाङमा रक्तदान




प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा दाङमा रक्तदान गरिएको छ ।

सो क्रममा १८ जनाले रक्तदान गरेका हुन् । सो अवसरमा इन्द्र डिसी, किरण गौतम, नवराज खत्री, बिमल योगी, शिव न्यौपाने, लक्ष्मण भण्डारी, सूर्य बिक, टोपेन्द्र रोका मगर, दुर्गालाल केसी, शरद अधिकारी, सविन प्रियासन, दुर्गा खत्री, शिव घर्ती मगर, ओपेन्द्र बस्नेत, पोषण पण्डित, राहुल गिरी, अजय डाँगी र शैलेश अधिकारीले रक्तदान गर्नुभएको थियो ।

Facebook Comments