• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोल्पामा ढुङ्गा प्रहार गरी श्रीमानको हत्या




सुनछहरी गाउँपालिका–६ झिरबाङकी ४१ वर्षीया मिना पुन मगरलले ४५ वर्षीय श्रीमान काले पुन मगरको ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

मिनाले ढुङ्गा प्रहार गरी श्रीमानको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ।

महिलाको मानसिक सन्तुलन ठिक नभएको वडाध्यक्ष अमरजित पुनले बताए।

गोठमा श्रीमानश्रीमती मात्र भएको र श्रीमान सुतिरहेको बेला मिनाले एक्कासी हँसिया र ढुङ्गा प्रहार गर्दा ज्यान गएको बताइएको छ।

Facebook Comments