• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रेस चौतारी रोल्पाको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा घर्ती




दाङ, ३० पुस । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट प्रेस चौतारी नेपाल रोल्पा जिल्लाको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार होलेरीमा सम्पनन अधिवेशनले तिलक घर्ती मगरको अध्यक्षमा नयाँ कार्यसमिति सर्बसम्मत निर्बाचित गरेको हो ।

जसको उपाध्यक्षमा मनोज पुन ,अनिता बुढा र अनिता बि.मगर , सचिबमा अमृत वली, कोषाध्यक्षमा भुवन केसी, उप–सचिबमा चेतमान बाठामगर र कबिता पुनमगर सदस्यहरु कृस खडका, प्रबिन वली, भुप वली ,कुमार घर्ती सर्बसम्मत चिर्बाचित भएका हुन् ।

Facebook Comments