• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपालीको स्मृतिमा माओवादी केन्द्रद्वारा श्रद्धाञ्जली सभा सम्पन्न




घोराही, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र घोराही १४ वडा कमिटीको आयोजनामा श्रद्धाजली सभा सम्पन्न भएको छ । कमिटीका सदस्य सुन्दर नेपालीका भतिजा स्वर्गीय सुभाष नेपालीको ७ औं पुन्य तिथिमा आज शोक सभा सम्पन्न भएको हो ।

माओवादी केन्द्र घोराही १४ वडा कमिटीका सदस्य सुन्दर नेपालीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्माल आचार्यको प्रमुख आतिथ्यता तथा प्रदेश सदस्य पुनम शेरपाईलीको विशिष्ठ आतिथ्यतामा श्रद्धाजली सभा सम्पन्न गरिएको हो ।

प्रमुख आतिथ्यमा आचार्यले स्वर्गीय नेपालीको निधनले पार्टिलाई अतुलनीय क्षती पुगेको बताएका थिए । कार्यक्रमको सहजिकरण कमिटीका सचिव अनिल शेरपाईलीले गर्नुभएको थियो ।।माओवादी केन्द्र घोराही १४ वडा कमिटीको आयोजनामा श्रद्धाजली सभा सम्पन्न भएको छ । कमिटीका सदस्य सुन्दर नेपालीका भतिजा स्वर्गीय सुभाष नेपालीको ७ औं पुन्य तिथिमा आज शोक सभा सम्पन्न भएको हो ।

माओवादी केन्द्र घोराही १४ वडा कमिटीका सदस्य सुन्दर नेपालीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्माल आचार्यको प्रमुख आतिथ्यता तथा प्रदेश सदस्य पुनम शेरपाईलीको विशिष्ठ आतिथ्यतामा श्रद्धाजली सभा सम्पन्न गरिएको हो ।

प्रमुख आतिथ्यमा आचार्यले स्वर्गीय नेपालीको निधनले पार्टिलाई अतुलनीय क्षती पुगेको बताएका थिए । कार्यक्रमको सहजिकरण कमिटीका सचिव अनिल शेरपाईलीले गर्नुभएको थियो ।।

Facebook Comments