हिमाल महरा
दाङ, २४ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्तर्रगत गल्ला तथा किराना व्यवसायी समितिकाे १२ औं साधारण सभा तथा चाैथाे अधिवेशन २०७८ पौष २४ गते दहमा सम्पन्न भयको छ।
अधिबेशनमा सर्वसमत बिनाेद पाण्डेको नेतृत्वमा १५ समिति चयन भयका छन जस्मा उपाध्यक्ष विष्णु सुवेदी, सचिव सुरज सुवेदी ,सह- सचिव पदम भट्टराई , काेषाध्क्ष घनश्याम खनाल सदस्यहरुमा हेमलाल आचार्य , गाेपाल खनाल, मुक्तिराम खनाल , थानेश्वर वुढा , ईश्वरि आचार्य, तारा वलि , वसन्त गाैतम ,खिमराज भन्डारि ,कृष्ण चाैधरि , खिमराज वेल्वासे चयन भयको निर्वाचन समितिले जानकारी दिनु भयको छ निर्वाचन समितिमा संयाेजक उपेन्द्र खडका , सदस्यहरु माधव खनाल , विकास वलि रनु भयको थियो सथै समितिले मंगल गिरि र शिवलाल आचार्यलाइ सल्लाहकार पनि चयन गर्नु भयको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
