• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा (एमाले) सल्यानको अध्यक्षमा पुनः गोविन्द पुन चयन




सल्यान, २४ पुस ।  नेकपा एमाले सल्यानको अध्यक्षमा गोविन्द पुन चयन भएका छन । पौष २३ गते उद्घाटन भएर २४ गते बन्द सत्रमा प्रवेश गरेको अधिबेशन बाट ८३ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।

कमिटीको अध्यक्षमा गोबिन्द पुन, उपाध्यक्षमा भिम बहादुर सेन, सचीवमा ओज बहादुर बुढाथोकी, उपसचिव : दान बहादुर केसी र पुष्पा कुमारी बोहरा चयन भएका छन ।

निर्वाचित जिल्ला कमिटीको आजै सपथ ग्रहणको तयारी गरिएको छ ।

Facebook Comments