• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तुलसीपुरमा एकै दिन ४५ जनामा कोरोना संक्रमण पुष्टि




आज तुलसीपुरको मेट्रो अस्पतालमा गरिएको कोरोना परिक्षण मा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये गुरु जजुर माविका ११ जना बिद्यार्थी र शिक्षक, सेन्टर मावि को १५ जना विद्यार्थी र शिक्षक,स्वास्थयकर्मी ८ जना अन्य संक्रमित व्यक्तिको सम्पर्कमा रहेको ११ जना गरी जम्मा २५ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित २० जनाको स्वाब थप अनुसन्धानको लागि नेपालगञ्ज पठाइएको छ र केही दिनमा टेकु अस्पतालमा पठाइने भएको छ। ओमिक्रोनको आशंकामा उनीहरुको स्वाब थप अध्ययनका लागि पठाइएको हो ।

Facebook Comments