• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाह्रकुने मन्दिरमा पूजाआजको भीडभाड शुरु (फोटो फिचर)





दाङको चर्चित धार्मिक पर्यटकीयस्थल बाह्रकुने बराह मन्दिरमा पूजाआज शुरु भएको छ ।

पूजाआजाका लागि विभिन्न जिल्लाबाट भक्तजनहरु आउन थालेका छन् । दैनिक ठूलो संख्यामा भेडा र कुखुलाको बलि दिन थालिएको छ ।

माघ १ गते भव्य मेला लाग्ने यो ठाउँमा पुसदेखि नै पूजाआजा शुरु हुन्छ ।

जसमा राप्ती क्षेत्रका सबै जिल्लाबाट भाकल गरेका भक्तजन पूजाआजाका लागि आउने गर्दछन् ।

दाङको घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहस्थित यो मन्दिर पश्चिम नेपालको महत्वपूर्ण धार्मिक स्थल मानिन्छ ।

Facebook Comments