• ५ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेश छनोट खेल्ने दाङ क्रीकेट टिमको घोषणा




बिकाश भट्टराई

दाङ,१७ पुस । दाङ जिल्ला क्रीकेट संघले राजविर सिंहको कप्तानीमा लुम्बिनी प्रदेश छनोट खेल्ने दाङ जिल्ला टिमको १४ सदस्य टोलिको नामसहित ४ बैकल्पिक खेलाडीको नाम घोषणा गरेको छ ।

३ दिनको अभ्यास खेल पछि उक्त खेलाडी हरुको टिम लिस्ट तयार पारिएको हो ।

दाङ टिमको नाम लिस्ट राजबीर सिंह (कप्तान), सुशान्त सिंह थापा (उप कप्तान) (विकेट कीपर), बिराट सिंह भण्डारी, शिशिर डि सी, आशीष वली, तुल बहादुर थापा, सन्देश पाण्डे, मनोज पुन, बिर बहादुर घर्ती, मोहन खत्री, करण घर्ती मगर, शंकर बुढा, अमित तामाङ, अनुप न्योपाने रहेका छन । तेस्तै बैकल्पिक खेलाडीहरुमा निराजन के सी, सुमन दासौदी, भोजराज खत्री, रामवरण यादव रहेका छन ।
तेस्तै प्रशिक्षकमा सन्जु छेत्री र टिम ब्यबस्थापकमा बाल कृष्ण खत्री हुनुहुन्छ ।

Facebook Comments