• ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तुलसीपुर खानेपानी निर्वाचन: कर्ण वलीको समर्थन संयुक्त प्यानलका भद्र वलीलाई




दाङ,१५ पुस। तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पौष १७ गते हुनगइरहेको निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका कर्ण बहादुर वलीले नौ दलको संयुक्त प्यानललाई समर्थन रहेको बताएका छन।
आज एक प्रेस बिज्ञप्ति जारी गर्दै वलीले आफ्नो समर्थन नौ दलिय संयुक्त प्यानलका उम्मेदवार भद्र बहादुर वलीलाइ रहेको र निर्वाचनमा आफ्नो उम्मेदवारी नरहेको बिज्ञप्ति मार्फत जानकारी दिएका हुन। साथै बिज्ञप्तिमा आम उपभोक्ता तथा मतदातालाइ संयुक्त प्यानलका उम्मेदवारहरुलाइ मतदान गरि अत्याधिक बहुमतले बिजयी बनाउन हार्दिक अपिल समेत गरिएको छ।
प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

Facebook Comments