• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र लुम्बिनीमा २१७ सदस्य निर्विरोध




नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्बिरोध निर्वाचित भएका छन् ।

प्रदेश राजधानी देउखुरीमा भएको प्रदेश सम्मेलनबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो ।

समितिको भोलि ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गर्ने छ । अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक प्रदेशकै सदस्यबाट पदाधिकारी बन्ने संभावना छ । संभवत: गुल्मीका सुदर्शन बराल अध्यक्ष बन्ने छन् ।

Facebook Comments