रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परि रोल्पा नगरपालिका वडा नम्वर ३ गोठमारे बस्ने ३४ वर्षका चालक दुर्गाबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ ।
रोल्पा सुनिलस्मृति गाउँपालिका ६ गजुलवाट घर फर्कने क्रममा लु ६३ प ९७२० नंम्वरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रोल्पाले जनाएको हो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
