प्रेस सेन्टर लुम्बिनीको अध्यक्षमा बिक

प्रेस सेन्टर लुम्बिनीको अध्यक्षमा मानसिंह बिक निर्बिरोध निर्वाचित हुनुभएको छ । प्रदेशको राजधानी देउखुरीमा भएको दोस्रो प्रदेश अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रुद्रहरि कुँवर, खुला उपाध्यक्ष प्रदीप वाग्ले र समावेशी उपाध्यक्ष प्रकाश चौधरी निर्वाचित हुनुभएको छ । त्यस्तै प्रमुख सचिबमा भुपेन्द्र ओली, खुला सचिबमा टीकाराम पोख्रेल, दिबाकर पोख्रेल र गणेश … Continue reading प्रेस सेन्टर लुम्बिनीको अध्यक्षमा बिक