समाजवादः उत्पत्ति, विकास र भविष्य

सर्जन गौतम २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवाद बिरोधी क्रान्ति सम्पन्न गर्ने र नयाँ जनवाद स्थापना गर्ने लक्ष्य राखेको थियो । २००७ सालदेखि २०७८ सालसम्म आइपुग्दा नेकपाले केकस्ता संघर्षहरुमा अग्रसरता लियो, के कस्ता सफलता प्राप्त गर्यो भन्ने जगजाहेर नै छ । यस कार्यपत्रको बिषय त्यो नभएकाले त्यससम्बन्धमा विस्तारमा जानुपर्ने आवश्यकता … Continue reading समाजवादः उत्पत्ति, विकास र भविष्य