• २१ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कार्तिक ६ गते दाङमा एकीकृत समाजवादीको चियापान




नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दाङमा कार्तिक ६ गते दशैं, तिहार तथा छठ पर्वको अवसरमा चियापान गर्ने भएको छ ।

सो पार्टीको जिल्ला कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष सुरामणि बेलबासेको अध्यक्षता तथा केन्द्रीय सचिव भागवत बिश्वासीको प्रमुख आतिथ्यमा बसेको बैठकले सो दिन चियापान तथा पार्टी कार्यालय उद्घान गर्ने निर्णय गरेको हो ।

बैठकलाई प्रमुख अतिथि विश्वासी, बिशिष्ठ अतिथि लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरी, केन्द्रीय सदस्य एवम दाङ इन्चार्ज जोगबहादुर राना, केन्द्रीय सदस्य तथा युवा तथा खेलकुद बिभाग प्रमुख हिराचन्द्र केसी, केन्द्रीय सदस्य तथा दाङ सह इन्चार्ज शारदा स्वर्णकारलगायतले सम्वोधन गर्नुभएको थियो ।
सो पार्टीले कार्तिक २ गते जिल्ला सचिवालयको बैठक बोलाएको छ ।

Facebook Comments