• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा चौधरी




नेकपा एमालेबाट बिभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा मेटमणि चौधरीको नाम सिफारिस गरिएको छ ।

शुक्रवार सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले उहाँलाई अध्यक्ष मनोनयन गर्न केन्द्रमा सिफारिस गरेको हो ।

उहाँको मात्रै नाम सिफारिस भएकाले उहाँ नै प्रदेश अध्यक्ष बन्ने निश्चित जस्तै भएको छ । यसअघि चौधरी एमाले केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

उहाँ दाङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट स्थापित हुनुभएका चौधरी पछिल्लो समय राष्ट्रियस्तरमै प्रखर नेताको रुपमा स्थापित भइसक्नुभएको छ ।

Facebook Comments