• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जुम्लामा एकीकृत समाजवादीको पक्षमा जनलहर




नेकपा एमाले बिभाजन बनेर बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पक्षमा जुम्लामा जनलहर देखिएको छ ।

सो पार्टीले जुम्लामा बृहत र्‍यालीसहित वृहत कार्यकर्ता भेला गरेको छ ।

कर्णालीका सबै जिल्लामा यस्तै जनलहर देखिएको प्रदेश इञ्चार्ज प्रकाश ज्वालाले जानकारी दिनुभयो । जुम्लामा अन्य पार्टी परित्याग गरेर समेत समाजवादीमा प्रवेश गरेका छन् ।

Facebook Comments