• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारी रुकुमपश्चिमको अध्यक्षमा केसी




अखिल क्रान्तिकारी रुकुम पश्चिमको २६ औं जिल्ला सम्मेलनबाट निर्वाचित अध्यक्षमा नारायण केसी निर्वाचित हुनुभएको छ ।

जसको उपाध्यक्षमा निराजन केसी, बिशाल बिष्ट र समकृति पुन, सचिवमा खुमराज ओली, सहसचिव रामबहादुर बिस्ट, भिमदत्त बिसी र निर्मला बुढाथोकी तथा कोषाध्यक्षमा किरण बिक निर्वाचित हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज वसन्त शर्माको अध्यक्षतामा भएको सम्मेलनले ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

Facebook Comments