• ३० भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारी लमहीको सम्मेलन, अध्यक्षमा भुसाल




अखिल क्रान्तिकारी लमहीको सम्मेलन सम्पन्न भएको छ ।

मोहनराज भुसालको अध्यक्षता र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यमा भएको सम्मेलनबाट मोहनराज भुसालको अध्यक्षतामा कार्य समिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा सम्झना पुन मगर, स्वस्तिका चौधरी र कमल श्रेष्ठ, सचिव बिजय पोख्रेल, सहसचिव अम्विकिश्वरी चौधरी, गिता सुवेदी र गणेश सुवेदी तथा कोषाध्यक्षमा हरिप्रसाद खनाल निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा बिशिष्ठ अतिथि संगठनका लुम्बिनी प्रदेश संयोजक नारायण खनाल, पार्टी निर्वाचन क्षेत्र इञ्चार्ज नुमाकान्त न्योपाने , नगर सचिव वसन्त शर्मा बिक्रान्त, संगठनका केन्द्रीय सदस्य सन्तोष पोख्रेल, भेषराज पोख्रेल ,लोकमणी बन्जाडे, कल्याण अधिकारी, हिमाल महरा, कृष्ण घिमिरे, रमेश खत्री ,देवेन्द्र पोख्रेललगायतले बोल्नुभएको थियो ।

कार्यक्रम सञ्चालन जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी देउखुरी बहुमुखी क्याम्पस समिति अध्यक्ष भरत भुसालले गर्नुभएको थियो ।

Facebook Comments