उज्यालो नेपालका कमाण्डर शर्मा अर्थमन्त्रालयको यात्रामा (संक्षिप्त जीवन यात्रासहित)

इतिहास हेर्दा कुनैबेला सामन्त, सूतखोरहरुको आर्थिक, राजनैतिक घेराबन्दीमा कैद भएका जिल्लाहरु मध्ये रुकुम र रोल्पा पनि पर्दछन् । पिछडिएका यी जिल्लाहरुबाट क्रान्तिको झिल्को पैदा भयो । नेपाली क्रान्तिको केन्द्रविन्दु बनेका रुकुम र रोल्पाले त्यहाँका युवाहरुलाई पनि राजनैतिक मार्गमा डो¥यायो । रुकुमपश्चिमको मुसीकोट नगरपालिका ५ सेरीगाउँका सोझासाझा एवं मिलनसार ब्यक्ति थिए– इश्कन्द शर्मा । स्कन्द र … Continue reading उज्यालो नेपालका कमाण्डर शर्मा अर्थमन्त्रालयको यात्रामा (संक्षिप्त जीवन यात्रासहित)