स्वास्थ्य विज्ञान प्रतिष्ठानको सल्लाहकारमा बस्न उद्योग बाणिज्य संघद्वारा अस्वीकार

दाङ जिल्ला उद्योग वाणिज्य संघले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सल्लाहकार रहन अस्वीकार गरेको छ । संघका अध्यक्ष टंकसिंह बुढाथोकी र महासचिव महेन्द्र बुढाथोकीले विज्ञप्ति जारी यस्तो जानकारी दिनुभएको हो । १५ शैयाको महेन्द्र अस्पतालाई उपक्षेत्रीय अस्पताल बनाउनेदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको स्मरण गराउँदै विज्ञप्तिमा उद्योग वाणिज्य संघकै नेतृत्वमा अहिले … Continue reading स्वास्थ्य विज्ञान प्रतिष्ठानको सल्लाहकारमा बस्न उद्योग बाणिज्य संघद्वारा अस्वीकार