• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वाइसिएल र ब्यापार संगठनद्वारा १७ थान अक्सिजन सिलिण्डर हस्तान्तरण




नेकपा माओवादी केन्द्रनिकट राष्ट्रिय उद्योग ब्यापार संगठन राप्ती गाउपालिका र वाइसिएल नेपाल राप्ती गाउपालिकाको संयुक्त पहलमा कोरोना बिशेष अस्थायी अस्पताल सिसहनियामा १७ थान अक्सिजन सिलिन्डर र ५ थान ओक्समिटर हस्तान्तरण गरिएको छ ।

सो सामग्री आइसोलेशन ब्यबस्थापक निमबहादुर राउतलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा अभियन्ता तथा समाजसेवी गन्जबहादुर बिष्ट, समाजसेवी प्रकाश बिष्ट, तपराज आचार्य, माधब भुसाल, तुला गिरी,, जगत खनाल लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments