• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा अहिलेसम्म ११६ को मृत्यु, सक्रिय संक्रमित २३७०




दाङमा अहिलेसम्म कोरोनाका कारण ११६ जनाको मृत्यु भएको छ ।

२८ बैशाखमा एकै दिन ८ जनाको ज्यान गएसँगै यो संख्या ११६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

दाङमा अहिले सक्रिय संक्रमित २३७० रहेकोमा २२४२ जनाले घरमै आराम गरिरहेका छन् भने बाँकी १२८अस्पतालमा छन् ।
सबैभन्दा बढी संक्रमित तुलसीपुर उपमहानगरपालिकामा १०८१ र त्यसपछि घोराहीमा १००४ जना रहेका छन् ।

सबैभन्दा कम संक्रमित राजपुरमा ७ जना छन् । आज मात्रै ३७८ जना संक्रमित थपिएका छन् ।

Facebook Comments