• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ओली दम्पत्तिले गरे कोरोना अस्पताललाई पानी सहयोग




दाङको तुलसीपुर ४ रक्षाचौर निवासी पूर्णबहादुर ओली दम्पत्तिले कोरोना बिशेष अस्पताल बेलझुण्डीमा पानी सहयोग गर्नुभएको छ ।

महामारीको बेला सहयोग पुगोस् भनेर बिरामी तथा स्वास्थ्य कर्मीहरुको लागि उहाँहरुले स्वच्छ पिउने पानी उपलब्ध गराउनुभएको हो ।

उहाँहरुले २५ कार्टुन पानी अस्पतालका अस्पताल ब्यबस्थापक दोर्ण वलीलाई हस्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments