• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजनीतिमा एमालेभन्दा माओवादीलाई नै इमान्दार पाएँः ओली




लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताउनुभएको छ ।

बुटवलमा पत्रकार सम्मेलन गरेर उहाँले खुशीका साथ माओवादी रोजेको बताउनुभयो ।

एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने दाबी गरेका थिए । तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गर्नुभएको छ । ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ’– उहाँले भन्नुभयो ।

उहाँले चुनावका क्रममा हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाएको र माओवादी नेताहरु नै राजनीतिमा इमान्दार भएको आफूले पाएको बताउनुभयो ।

Facebook Comments