• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको बंगलाचुलीमा चार घरमा आगलागी




दाङको बंगलाचुली गाउँपालिका वडा नं.३ दाङबाङ डाँगी टोलमा ४ घरमा आगलागि भएको छ ।

जस्मा खोपिराम डाँगी, ओविराम डाँगी, लिलाधर डाँगी, खेतुलाल डाँगीको घरमा आगलागी भएको छ करिव ४ घण्टा प्रयास पछि आगो नियन्त्रण भएको थियो आगलागी ले मानविय क्षेति नभए पनि घरमा रहेको सम्पूर्ण सामानहरु क्षेति भएको छ इलाका प्रहरी कमिरेचौर, नगर प्रहरी र स्थानियले आगो नियन्त्रण गरेका थिय बच्चाबच्ची ले परालमा खेल्दा पराल बाट करिव ४ बजे तिर सुरु भएको बाट सुरुभएको आगो ८ बजे तिर नियन्त्रण भएको स्थानिय जागेश्वर अधिकारीले जानकारी दिनुभएको छ ।

Facebook Comments