• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा महेन्द्र मावि श्रीवारी प्रथम




दाङको पहाडी भेग बङलाचुलीमा बङलाचुली क्रीकेट बिकास समन्वय समितिको आयोजनमा १७ देखि बङलाचुली गाउपालिका स्तरीय अन्तर बिद्यालय क्रीकेट प्रतियोगिता मा श्री महेन्द्र मा.बि श्रीवारी प्रथम तथा श्री सुधा मा.बि. झेल्नेटा द्दितिय भयको छ ।

श्री महेन्द्र मा.बि श्रीवारी र श्री सुधा मा.बि झेल्नेटा बिच भयको फाइनल खेलमा श्री महेन्द्र मा.बि. श्रीवारी ७ बिकेट ले बिजय भएको थियो ।

म्यान अफ द शिरिज, बेस्ट बलर, बेस्ट ब्याट्स म्यान श्री महेन्द्र मा.बि. का खेलाडी कृष्ण खड्का घोसित भयका छन उक्त प्रतियोगिता मा बङलाचुली भित्रका ७ वटा बिद्यालय बाट उपस्थिति रहेको छ जस्मा महेन्द्र मा बि श्रीवारी बाट २ वटा , सुधा मा.बि झेल्नेटा, सरस्वती मा.बि. जबर्कोट, श्री महेन्द्र मा.बि स्युजा, श्री महेन्द्र आ.बि तापा. श्री आ.बि. दाङबाङ भयाका थिए जस्लाइ ज्ञानश्री टाक्नोलोजिज प्रा.लि घोराहीले मुख्य प्रायोजन मा र बुवा आमा कन्ट्रक्सन एण्ड सप्लासर्यका संचालक मदन के.सी., भ्यू कुमार पुनले प्रथम पुरस्कर तथा दाङ जिल्ला फुटवल समितिका महासचिव नरेन्द्र पुनले द्धितिय पुरस्कार, तथा बङलाचुली गा. पा. को कार्यालय , फ्रेन्ड्स फ्रेन्ड्स वेयर हाउस का संचालक नवीन ओलि घोराही सिमेन्ट , स्वर्गद्धवारी टिपर व्यवसायीकका द्दितिय उपाध्यक्ष श्री नारायण पौडेल सरस्वती सामुदायिक वन लेख तापाका अध्यक्ष श्री मधुसुधन पुन लागयत ले सहयोगमा गर्नु भयको सङ्का अध्यक्ष हिमाल महराले जानकारी दिनु भएको छ ।

Facebook Comments