• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा क्रिकेट प्रतियोगिताको तयारी, ज्ञानश्री टोक्नोलोजिजले मुख्य प्रायोजक




बंगलाचुली स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगितालाई ज्ञानश्री टाक्नोलोजिज प्रा.लि घोराहीले मुख्य प्रायोजक गर्ने भएको छ ।

आज बंगलाचुली क्रिकेट विकास समितिका अध्यक्ष हिमाल महरा र ज्ञानश्री टेक्नोलोजिज प्रा.लि. घोराही का संचालक रबि रोशन पाछाई
बिच आज सम्झौता भएको हो । यस घहिनै बुवा आमा कन्ट्रक्सन एण्ड सप्लासर्यका संचालक मदन के.सी., भ्यू कुमार पुनले प्रथम पुरस्कर तथा
दाङ जिल्ला फुटवल समितिका महासचिव नरेन्द्र पुनले द्धितिय पुरस्कार घोषणा गरि सक्नु भएको छ ।

कोरोना भाईरसको कारण लामो समय सम्म रोकिरहेको खेलकुद गतिविधि सञ्चालन एवं खेलाडी उत्पादन गर्ने उद्देश्यले
बंगलाचुली क्रिकेट विकास समन्वय समितिले पहिलो पटक मिति २०७७ चैत्र १७ गते देखी यस बंगलाचुली गाउँपालिका मा अन्तर
विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको समितिका सदस्य पुरुन सोति मगर ले जानकारी दिनुभएको छ ।

यो प्रतियोगितमा सिस्ने अनलाइन मिडिया पार्टनरको रुपमा रहेको छ ।

Facebook Comments