• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरकार र विप्लव नेकपाबीच तीन बुदे सहमति, विप्लव भोलि सार्बजनिक हुने




सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुदे सहमती भएको छ ।

जसअनुसार विप्लव नेकपाले अब शान्तिपूर्ण राजनीति गर्ने छ भने सरकारले सो दलमाथिको प्रतिबन्ध हटाउने छ । त्यस्तै गिरफ्तार नेता कार्यकर्ता पनि रिहा गरिने छ ।

सहमति भोलि सार्वजनिक गरिने छ । सो समारोहलाई प्रधानमन्त्री केपी शर्म ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्नुहुने छ ।

Facebook Comments