• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घाइते गिद्धको उद्धार र उपचार




दाङमा घाइते अवस्थामा भेटिएको गिद्धको उद्धार र उपचार गरिएको छ ।

डिभिजन बन कार्यालय दाङ घोराहीले आफ्नो कार्यालयमा राखेको घाइते गिद्धको स्यालापानि गिद्ध रेष्टुरेण्ट लगेर उपचार गरिएको हो ।

स्थानीयवासीले उपचार गरेर गिद्धलाई निको बनाएको पर्यावरणीय दिगो विकास एवं् अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।

केन्द्रले प्राथमिक उपचार गर्ने स्थानीय,उद्दार गरेर गिद्ध रेष्टुरेन्टमा छाड्ने र वन गस्ती गर्ने डिभिजन वनलाई पनि धन्यवाद दिएको छ ।

Facebook Comments